२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रदेश २ मा थप तीन सांसद ठाकुर नेतृत्वको लोसपामा

२० भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टीकी प्रदेश सासद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् । योसँगै जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन् ।

लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैन । उनले सनाखतको म्याद सकिने अन्तिम दिन सनाखत गर्ने बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार २२:४८