२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काेराेना अपडेटः २००४ संक्रमित थपिए, १६ जनाको मृत्यु, १८४६ संक्रमणमुक्त

१७ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०६५८ जनाको पीसीआर परीक्षण गर्दा १६१९ र ३९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जना गरी थप २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्परमणबाट छिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। सोही अवधिमा १८४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:४७