२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अर्जुन लामाको हत्यासम्बन्धी सभामुख सापकोटाविरूद्धको मुद्दाको पेशी भोलि

१५ भदौ, काठमाडौँ । काभ्रेका अर्जुना लामाको हत्या सम्बन्धी मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक फाँटमा भोलिका लागि मुद्दा १ नम्बरमा रहेको छ ।

अर्जुन लामाको हत्यामा सभामुख अग्नि सापकोटा अर्थात तत्कालीन माओवादी कमाण्डर अग्नि सापकोटको संलग्नताको अभियोग रहेको छ । सभामुख सापकोटा उक्त मुद्दाको प्रदिवादी हुन ।

अर्जुनको पत्नी पूर्णिमाया लामाको अग्निप्रसाद सापकोटा (वर्तमान सभामुख) विरुद्धको मुद्दा लगायत सँगै राखिएका मुद्दाको पेसी सर्बोच्च अदालत संबैधानिक फाँटमा भोली न. १ मा रहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार २२:२१