२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कांग्रेस नेता आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

११ भदाै, काठमाडाैँ । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आजपनि सुनुवाइ हुन सकेन् । आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमाका पेसी तोकिएको थियाे । आलमको मुद्दामा पटक-पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेकाे छैन् ।

इँटा भट्टामा राखेर मजदूरहरूलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने अदालतको आदेशविरुद्ध सर्वोच्चमा उनले निवेदन दिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १३:३६