२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दल दर्तापछि एकीकृत समाजवादीले पहिलाे पत्रकार सम्मेलन गर्दै

१० भदौ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

बुधवार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १२:५४