२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काेराेना अपडेटः २४८२ जनामा संक्रमण, ४४ को मृत्यु, १७८१ संक्रमणमुक्त

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७११ पीसीआर परीक्षण गरिएकामा १८६२, र ५५७९ एन्टिजेन परीक्षण गरिएकामा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १६:५०