२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले मिलेकोमा बाबुरामको रूवाबासी, ट्वीटरमा यसो भने

८ भदाै, काठमाडाैँ । नेकपा एमालेमा मिलेकोमा डा बाबुराम भट्टराईलाई तनाव व्यक्त गरेका छन । उनले ट्वीट गर्दै एमाले मिलेकोमा दुःख मनाउ गरेका हुन । उनले भनेका छ, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनावचिन्ह नै पार्टी हो र?खै चेत?“

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार २०:२३