२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माधव नेपालको भेलामा पूर्व एमालेका ४० मात्र सहभागी, यस्तो छ पार्टीको घोषणापत्र

-श्रीहरि थापा

७ भदाै, काठमाडाैँ । माधवकुमार नेपालको चन्द्रागिरी रिसोर्टको भेलामा पूर्व एमालेका ४० जना केन्द्रीय सदस्यमात्र सहभागी भएका छन । रिसोर्टमा बुधबार बिहानसम्मका लागि थुनिएका एक नेताका अनुसार नयाँ र अन्य छन तर पूर्व केन्द्रीय कमिटीका जम्मा ४० जनामात्र सहभागी भएकाछन। सहभागीका बीचमा अहिले माधव नेपालले सम्बाेधन गर्दै घोषणा पत्र वितरण गरेका छन ।

भाइ कांग्रेसको रूपमा जन्मिएको प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य नभएको भन्दै रहरलाग्दा नेताहरू कोही पनि पछि लागेका छैनन् ।  यस्तो माधव नेपालको पार्टीको घोषणापत्र ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार २३:०८