२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

झापामा ८ महिनाकी छोरीसहित बाबु, आमा झुण्डिएको अवस्थामा मृत फेला

७ भदौ, काठमाडौँ ।  झापामा एकै परिवारका तीन जना  झुण्डिएकाे  अवस्थामा मृत फेला परेका छन् । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका हाे ।

जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका अनुसार मृत्यु हुनेमा ३४ वर्षका रविन बिक, उनकी श्रीमती २९ वर्षकी मुना बिक र आठ महिनाकी छोरी रुविना बिक रहेका छन् ।

प्रहरीका अनुसार उनिहरू घरको ढोका भित्रबाट चुकुल लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् ।  मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १०:५८