२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काेराेना अपडेटः १९२० संक्रमित थपिए, २४ जनाको मृत्यु, २२४८ संक्रमणमुक्त

६ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९४४३ जनाको पीसीआर परीक्षण गर्दा १७०२ र ३०७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जना गरी थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ। सोही अवधिमा २२४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १६:२५