२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

६ भदाै, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयलाई टुंगो लगाउने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १३:४१