२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आज चौँथो विश्व संस्कृत दिवस

६ भदाै, काठमाडाैँ । आज चौँथो विश्व संस्कृत दिवस । २०७५ सालदेखि मनाउन थालिएको दिवस कोरोनाका कारण भव्य रूपमा मनाउन असम्भव भएकाले सीमित व्यक्तिको उपस्थितिमा मनाउने तयारी गरिएको जरो किलो प्रतिष्ठानले जनाएको छ ।वाल्मीकि विद्यापीठ सीमित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०८:५९