२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

झलनाथ खनाल माधव नेपालकाे नयाँ पार्टीमा जाने

४ भदाै, काठमाडाैँ । भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनाल माधव नेपालले नयाँ दर्ता गरेकाे ‘नेकपा एकीकृत समाजवादी’ काे साथमा रहने भएका छन् । शुक्रबार उनकाे सचिवालयले उनि माधव नेपालले दर्ता गरेकाे ‘नेकपा एकीकृत समाजवादी’काे साथमा रहेकाे जानकारी गराएकाे हाे ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १७:३९