२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

अध्यादेशको विरोधमा नेरास्ववियूद्धारा कालो फेटा बाँधेर विरोध (भिडियाेसहित)

४ भदाै, काठमाडाैँ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा शुकुबार पनि विरोध जारी राखेको छ । अनेरास्ववियू केन्द्रीय कमिटीको आयोजनामा उनिहरूले दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका हुन् । उनीहरूले टाउकोमा कालो फेटा बाँधेर अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १६:१८