२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

हजारौँले प्रतिक्षा गरेको लाइसेन्सको ट्रायल परीक्षा आगामी साताबाट हुने

४ भदाै, काठमाडाैँ । हजाराैँको प्रतिक्षा बनेको लाइसेन्सको ट्रायल परीक्षा आगामी साताबाट हुने भएको छ । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरेको र त्यसमा सीसीएमसीले सकारात्मक संकेत दिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन । लाइसेन्सका लागि फारम भरेर हजाराैँ नागरिक ट्रायल परीक्षाको प्रतिक्षामा रहेका छन ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०९:०७