२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

अग्नि सापकोटलाई ओलीको प्रश्नः सभामुख बन्ने कि मओवादी कार्यकर्ता ?

३ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले सभामुख बन्ने कि मओवादी कार्यकर्ता रु भन्ने पश्न गरेका छन । अध्यक्ष ओलीले एमालेले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले टाँस्न अटेरी गरेको भन्दै आक्रोश प्रकट गरेका हुन । भक्तपुरमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सभामुखको हैसियतमा रहेको मान्छे माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १६:२२