२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

म एमाले नै हुँ, नयाँ पार्टीमा छैनः सांसद आले

२ भदौ, काठमाडौँ । बागमती प्रदेशसभा सदस्य रमा आले मगरले आफू एमालेमै रहेको प्रतिक्रिया दिएकी छिन । तपाइ त माधव नेपालको पार्टीको केन्द्रीय सदस्य हुनुभएछ नि भन्ने दैनिकीको जिज्ञासामा आलेले आफूलाइ धेरैतिरबाट फोन आइरहेको तर आफ्नो सहमति र कागजपत्र कुनै दलका लागि पनि नदिएको बताइन । उनले सुदृढ र बलियो एमाले नै आजको आवश्यकता रहेको बताइन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २०:३६