२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शक्य नियुक्त, केहीबेरमा सपथ लिँदै

२ भदाै, हेटाैँडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १९:५०