२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

१ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

जेठ ११ गतेदेखि जेठ २६ गतेम्म प्रभु बैंकले १० वर्ष अवधिकाे लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” नाममा प्रतिइकाई १००० रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । उक्त ऋणपत्र मंगलबार नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:०९