१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

सनराइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्याे लाभांश

३२ साउन, काठमाडौँ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सनराइज बैंकले प्रबद्र्धन गरेको र सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १२:२३