२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त


१२ साउन, काठमाडाैँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १७:५१