२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

बढ्दै काेराेना संक्रमणः एकै दिन थपिए ३८९९ संक्रमित, २० जनाकाे मृत्यु


१२ साउन, काठमाडाैँ । काेराेना संक्रमितकाे संख्या पछिल्लाे केहि दिन यता बढ्दै गहिरहेकाे छ । पछिल्लो २४ घण्टामा देशभर थप ३८९९ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २७२६ र ४८६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११७३ जना गरी थप ३८९९ जनामा काराेना संक्रमण पुष्टि भएकाे हो ।

यही अवधिमा  १७७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १६:४०