२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादीको निर्णय


१२ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले गण्डकी र प्रदेश नम्बर २ काे प्रदेश प्रमुखमा पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारले परियार र शेरचनलाई हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश नम्बर दुईमा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १६:२४