२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


१२ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज  बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीचकाे भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा छलफल भएको बताइको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १०:३६