भारतीय राजदूत भेटेपछि प्रचण्डको गुनासोः मसँग खुलेर कुरै गर्न चाहनुभएन

७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटेपपछि गुनासो गरेका छन। प्रचण्डले क्वात्राले गोप्य रूपमा खुलेर कुरा गर्न नचाहेको भन्दै गुनासो गरेका हुन । प्रचण्ड र क्वात्राको बीचमा मंगलरबार भेटवार्ता भएको थियो यद्यपी यो कुरा बुधबार बसेको स्थायी कमिटी बैठकमा मात्र प्रचण्डले जानकारी दिए । भेटमा राजदूत … Continue reading भारतीय राजदूत भेटेपछि प्रचण्डको गुनासोः मसँग खुलेर कुरै गर्न चाहनुभएन