१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

घरै छेउमा एमाले बैठक हुँदा पनि गएनन् माधव नेपाल, ओलीले सम्बोधन गर्दै


१ साउन, काठमाडौँ । नेकपा एमाले अब जनताको बीचमा जाने भएको छ । ललितपुरको तुलसीलाल स्मृति प्रष्ठानमा जारी एमाले स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब एमाले जनताको बीचमा जाने बताएकाछन । माधव नेपालको घरै नजिक बैठक राखिएको भए पनि गएका छैनन् । बैठकस्थल र नेपालको घरको दूरी पाँच मिनेटको मात्र रहेको छ । आजको बैठकमा विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:२०