१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नेकपा एमालेका नेता एवं पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई हृदयाघात


१ साउन, पोखरा । नेकपा एमालेका नेता एवं पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

बरालका अनुसार जिसीको अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भैरहेको छ यद्यपी थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०९:४०