१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

फेरि २७ दिनपछि नेकपा एमालेकै सरकार, देउवाको कार्यकाल ३० दिनको मात्रै


३१ असार, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं राष्ट्रियसभा दलका मुख्य सचेतक खिमलाल भट्टराईले फेरि एमालेकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

बिहीबार राति समाजिक सञ्जालमा छोटो टिप्पणी लेख्दै उहाँले २७ दिनपछि एमालेकै सरकार गठन हुने अवस्था रहेकोले नेपाली कांग्रेसलाइ विश्वासको मत दिन नसकिने बताउनुभएको छ । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारको कार्यकाल जम्मा ३० दिनको मात्र हुने संकेत गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार २३:१५