मेगा बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर
३१ असार, काठमाडाैँ । मेगाा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । साउन १ गते, शुक्रबारबाट लागू हुने गरी बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेकाे व्याजदर अनुसार बचत खातामा २.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.२५ प्रतिशतसम्म तोकिएको छ । त्यसैगरि, कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ७ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १२:३७












