२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फिर्ता गरे गाडी र ल्यापटप


३० असार, काठमाडाैँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी सुविधा फिर्ता गरेका छन । बुधबार थापाले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी सरकारी गाडी, ल्यापटप लगायतका सबै सामान फिर्ता गरेका हुन । थापा २०७६ कात्तिकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १७:५९