२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

काेराेना अपडेटः २९०५ संक्रमित थपिए, १६०६ संक्रमणमुक्त, १८ जनाको मृत्यु


३० असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप २९०५  जनामा काेराेना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षण गर्दा २०१० जना र ४९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जना गरि थप २९०५  जनामा काेराेना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १६:४५