२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

युवा संघले जलाए माधव नेपालको पुत्ला


३० असार, काठमाडौँ । राष्ट्रिय युवा संघले कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका छन् । युवा संघका कार्यकर्ताले कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै माधव चोर देश छोड भन्दै नारवाजी गर्दै नेपालको पुत्ला दहन गरेका हुन् ।

आफ्नै पार्टीको सरकार ढालेर विपक्षीहरुसँग साँठगाँठ गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाएर विरोध गरेका हुन्

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १५:४१