१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

१५ तस्बीरमा हेर्नहो्स, देउवा सरकारको पहिलो दिन


२९ असार, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भएको गतिबिधिमा हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित हुनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्›)का अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ सँग छलफल गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित हुनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ सँग छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुहुँदै । तस्बिरःप्रदिपराज वन्त, रासस

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिदै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल । । तस्बिरः प्रदिपराज वन्त, रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु । तस्बिर ः प्रदिपराज वन्त, रासस
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा मुख्यसचिव शंकरदास वैरागीलगायतले स्वागत अभिवादन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका ऊर्जा, जलस्रोत तथा सिंचामन्त्री पम्फा भुसाल । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँड । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै । तस्वीर रोशन सापकोटा,रासस
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा नवनियुक्त मन्त्रीहरु (बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पम्फा भुसाल र जनार्दन शर्मा), सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्दै । सो बैठकले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ । तस्वीर ः रोशन सापकोटा, रासस
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारको मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राति बसेको पहिलो मन्त्रिपरिषद बैठकको निर्णय सुनाउनुहुँदै नेपाल सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार २३:०६