१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

सरकारको प्रवक्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की


२९ असार, काठमाडाैँ । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मंगलबार बसेकोन निर्दलीय सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको स्वयं कार्कीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार २२:४०