१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

२९ असार, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवको सपथमा नजाने हुनुभएको छ । यसअघि देउवा लगायतले ओलीको सपथ बहिष्कार गर्दै आएका कारण ओलीले पनि देउवाको सपथ बहिष्कार गर्नुभएको बुझिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार २०:०७