२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

अर्थमन्त्री पौडेलले मन्त्रालयबाट बाहिरिँदै भन्नुभयाेः निष्ठापूर्वक काम गरेँ सन्तुष्ट छु


२९ असार, काठमाडाैँ । वर्तमान सरकारको असामयिक बर्हिगमन सँगै सिंहदरबारबाट मन्त्रीहरुको बिदाई गरिएको छ । सिंहदरबारमा मंगलबार अपरान्ह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाई भएको छ ।

अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रुपमा आउनुभएको मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताउनुभएको छ । आफुले  हुँदै बिदा भएको बताउनुभयो ।

कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गर्दै मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताउनुभयो । अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्नु नहुने बताउनुभयो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १८:४२