२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा, पम्फा भुसाल उर्जा मन्त्री


२९ असार, काठमाडौँ । जनार्दन शर्माको नेतृत्वमा नेकपा माओवादी सरकारमा सहभागी हुने भएको छ । शर्मासँगै मंगलबार नै पम्फा भुसालले पनि मन्त्रीको सपथ खाने हुनुभएको छ । शर्मा उपप्रधानसहित अर्थ र भुसाल उर्जा मन्त्रीमा नियुक्त हुने माओवादीले जनाएको छ । सर्वोच्चको आदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादी पुनः सरकारमा सहभागी हुन लागेको हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १७:४०