२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

२९ असार, काठमाडाैँ । शेरबहादुर देउवाले साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी रहेकाे छ ।

२०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५९, ०६१ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए । देउवाको नेतृत्वमा २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १४:१८