१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२९ असार, काठमाडाैँ । मंगलबार सुनकाे मूल्य प्रतितोला २०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँमा काराेबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ११:४८