१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

१५ तस्बीरमा हेर्नुहोस्, प्रधानमन्त्री ओलीको मेलम्ची क्षेत्रको निरीक्षण


२६ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १ गतेको बाढीबाट खण्डहर बनेको मेलम्ची क्षेत्रको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले विपद्बाट  जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ । गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो । उहाँको निरीक्षण तस्बीरमा हेर्न सक्नुहुन्छ । तस्बीरहरूः किरण देउजा र प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २६ असार २०७८, शनिबार २१:१७

https://srdb.com.np/