११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

मनाङको चामेमा बाढीले बगाएको पुल सेना र प्रहरीले यसरी बनाए (फोटोफिचर)

११ असार, काठमाडाैँ । मनाङको चामेमा बाढीले बगाएको पुल नेपाली सेना र प्रहरीले बनाएको छ । अविरल वर्षाको कारण बाढी तथा पहिरोले मनाङ जिल्लाको चामे गा.पा.-३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलाको पुल बगाएपछि पुनः बनाइएको हो ।

पुल बगेकै स्थानमा नेपाली सेनाले नेपाल प्रहरीसँगको सहकार्यमा काठे पुल निर्माण सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । पुल बनेपछि स्थानीयका लागि आवत/जावत गर्न सहज भएको छ । तस्बीरः नेपाली सेना

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १०:१३