२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

तीजको गीतमा रवि लामिछानेकाे व्यापार (भिडियोसहित)


–भुपराज बस्याल

काठमाडाैँ । अमेरिकी पासपोर्ट बोकेर श्रमस्वीकृति नलिइ काम गरेको अभियोगमा विवादित बनेका पत्रकार रवि लामिछानेलार्इ कालाकारहरूले तीजको गीतमा बेच्ने कोशिश गरेका छन ।

कृष्ण बाबुलेको शब्द रचनानामा वसन्त लम्साल र सकुन्तला ढकालले गीत मार्फत रविको बखान गरेका छन । न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम प्रस्तुती गर्दै अाएका लामिछानेले नेपाली समाजमा बढाएकाे लोकप्रियताको ब्याख्या गीतमा गरिएको छ ।  (यसअघि लामिछाने हुनपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ-सम्पादक)

हेर्नुहोस गीतको भिडियो

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १९:१६