१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

अपर हेवा खोला हाइड्रोले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

१ असार, काठमाडाैँ । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते बोर्डमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धको रुपमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १४:३८