१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एकैदिन १५०० ले घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२१ जेठ, काठमाडाैँ । शुक्रबार एकैदिन सुनकाे मूल्य १५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकाे छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकाे छ। शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँ कायम भएकाे छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ११:३४