१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१९ जेठ, काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला ९४ हजार ५ सय कायम भएकाे छ । त्यस्तै, तेजावी सुनको मूल्य ९४ हजार कायम भएकाे छ । आज चाँदीको मूल्य १० रूपैयाँ घटेर प्रतितोला १३६० कायम रहेकाे छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ११:३९