सरकारले नेपाल टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिने
१५ जेठ, काठमाडाैँ । नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १९:१६













