१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान

१५ जेठ, काठमाडाैँ । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । साथै, आगामी आर्थिक वर्षको मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित हुने सरकारको अनुमान छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १९:०१