१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

किसानले तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा २५ प्रतिशत अनुदान पाउने


१५ जेठ, काठमाडौँ । किसानले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा  २५ प्रतिशत अनुदान पाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गर्नुभएकाे हाे ।

‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:११