१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१४ जेठ, काठमाडौँ । शुक्रबार सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य प्रतितोल ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।  चाँदीको मूल्‍य भने स्थिर छ । चाँदी मूल्य प्रतितोला १३५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १३:०३