१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

मंगलबार नेप्सेमा ३८ लाख ४० हजार बोनस सेयर सूचिकृत

११ जेठ, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १४:५९